नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय

नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त सदस्य (वजार व्यवस्थापक) पदमा नियुक्तिको सिफारिस गर्न गठित सिफारिस समितिको मिति २०७५/०२/२७ को बैठकको निर्णयानुसार नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त सदस्य (बजार व्यवस्थापक) पदमा आवेदन प्राप्त आवेदकहरु मध्ये तपशिल बमोजिमका उम्मेदवारहरुलाई बर्णानुक्रम अनुसार संक्षिप्त सूचीका लागि स्वीकृत गरिएको तथा आवेदकहरुको ब्याबसायिक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको लागी आफूले प्राप्त गरेका शैक्षिक योग्यता र अनुभवका सक्कल प्रमाणपत्र सहित तपशिल बमोजिम उपस्थित हुन अनुरोध छ ।
अद्यावधिक मिति:२०७५-२-२७

तपशिलः

क्र.स.

उम्मेदवार

ब्याबसायिक कार्ययोजना प्रस्तुती र अन्तरबार्ता समय तालिका

१.      

अनिल कुमार झा

 

 

२०७५ जेठ ३० गते बुधवार अपरान्ह ४.०० बजे देखि

२.      

टेकराज पछाई

३.      

विश्व प्रकाश गौतम

४.      

मैनेजर प्रसाद साह कानु

 

 २०७५ जेठ ३० गते बुधवार अपरान्ह ५.०० बजे देखि

५.      

राममणि दुवाडी