नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय

माननीय अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्रि डा. युवाराज खतिवडाज्यूले २०७७ साउन ९ गते चलचित्र विकास बोर्डको निरिक्षण कार्यक्रममा व्यक्त गर्नु भएको मन्तव्यको सम्पादित अंश
अद्यावधिक मिति:२०७७-४-१२

चलचित्रकर्मिको सशक्त अभिनयले समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्न सक्छ ।अभिनयको माध्यमवाट समाजमा अमिट छाप छोडी सामाजिक मुल्य मान्यता स्थापित गर्न सक्ने सञ्चार क्षेत्रको एक