national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा दशमी - २५

नेपाल टेलिभिजनका सबै च्यानलहरु अनिवार्य रुपमा वितरण गर्ने बारेको सूचना

नेपाल टेलिभिजनका सबै च्यानलहरु अनिवार्य रुपमा वितरण गर्ने बारेको सूचना ।

राष्ट्रिय प्रसारण नियमावली¸२०५२ को नियम ८ (घ) बमोजिम नेपाल टेलिभिजनका सबै च्यानलहरु अनिवार्य रुपमा प्रसारण गर्न सबै सरोकारवाला केवल टेलभिजन¸ डिटिएच¸आइपिटिभि¸डिजिटल टेरेष्ट्रियल टेलिभिजन तथा एमएमडिएस हरुलाई यसअघि पनि पत्राचार गरिएको थियो । त्यसका बाबजुद पनि कतिपय वितरक संस्थाहरुले नेपाल टेलिभिजनबाट प्रसारण हुने सबै च्यानलहरु निर्वाध रुपमा वितरण नगरेको भन्‍ने गुनासाहरु प्राप्त हुन आएकोले उक्त च्यानलहरु निःशुल्क रुपमा अनिवार्य वितरण गर्न सम्बन्धित सरोकारवाला सबैमा यो सूचना जारी गरिएको छ । सो बमोजिम वितरण नगरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।