national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा दशमी - २५

एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो संचालकको लाइसेन्सको प्रयोगात्मक परीक्षा सञ्चालन सम्बन्धी सूचना

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको

सूचना

 

एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो संचालकको लाइसेन्सको लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको हकमा देहाय अनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

परीक्षा केन्द्र: सभा हल, रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल),

      सिंहदरबार, काठमाण्डौ

परिक्षा मिति: २०७६।२।१८ (शनिबार)

 

परीक्षाको समय:

रोल न.

प्रयोगात्मक परीक्षाको समय

२०७५-७६-२-१ दोखि २०७५-७६-२-२० सम्म 

बिहान १०:०० - १०:३० सम्म

२०७५-७६-२-२१ दोखि २०७५-७६-२-३९ सम्म 

बिहान १०:४५ - ११:१५ सम्म

२०७५-७६-२-४० दोखि २०७५-७६-२-६० सम्म 

बिहान ११:३० - १२:०० सम्म