वि.सं:
नेपाल संवत: ११४५ सिल्लाथ्व एकादशी - ११
११ माघ, २०८१
नेपाल सरकार र विश्व बैक बीचमा हुने Digital Nepal Project सम्झौता अगाबै पूर्व तयारीको क्रममा Publicly Disclose गर्नु पर्ने Stakeholder Engagement Plan (SEP) को मस्यौदा प्रतिवेदन सबै सरोकारवालाहरूको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ।
यस मस्यौदामा कुनै राय, प्रतिक्रिया, सर-सल्लाह भए it.section@mocit.gov.np मार्फत उपलब्ध गराइदिनुहुन सादर अनुरोध गर्दछु।