national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा दशमी - २५

एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो संचालक लाइसेन्सको परिक्षा सम्बन्धी सूचना

नेपाल सरकार

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको

सूचना

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो संचार (लाइसेन्स) नियमावली, २०४९ बमोजिम एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो संचालक लाइसेन्सको लागि मिति २०७६, बैशाख २१ मा संचालन हुने लिखित परीक्षाको  परीक्षा केन्द्र, परीक्षा समय तथा प्रवेश पत्र वितरण सम्बन्धि विवरण देहाय बमोजिम रहेकोको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

 

लिखित परीक्षा:

स्थान: सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान ,पुल्चोक, ललितपुर

समय: ११:०० देखि १३:०० बजे सम्म

 

प्रवेश पत्र वितरण:

मिति : २०७६।१।११ देखि २०७६।१।१७ सम्म

स्थान: फ्रिक्वेन्सी व्यवस्थापन तथा विश्लेषण शाखा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय