महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व पञ्चमी - ५

विदेशी मुद्रा सटहीको सिफारिश

आवश्यक पर्ने कागजातपत्र/प्रमाणहरु
  • नेपाल दूरसञ्चार प्राधिकरणबाट सेवा सञ्चालनको अनुमति प्राप्त संस्थाको हकमा प्राधिकरणको सिफारिश पत्र ।
  • सम्बन्धित संस्थाको विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराईदिने सम्बन्धी पत्र
  • सम्झौताको प्रतिलिपि
  • सम्बन्धित संस्थाले पेश गरेको invoice पत्र ।
लाग्ने समय २ दिन
(१ लाख डलर भन्दा कमको सोही दिन)
लाग्ने शुल्क निशुल्क
जिम्मेवार कर्मचारी/शाखा/उपशाखा/इकाई उपसचिव
शाखा अधिकृत
प्रशासन शाखा
गुनासो सुन्ने अधिकारी सहसचिव प्रशासन महाशाखा
कैफियत