महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व पञ्चमी - ५

भन्सार छुटको लागि सिफारिश

दूरसंचार र इन्टरनेट सेवा प्रदायकलाई

आवश्यक पर्ने कागजपत्रहरु/प्रमाणपत्रहरु
  • नेपाल दूरसञ्चार प्राधिकरणको
  • सिफारिश पत्र ।
  • सम्बन्धित संस्थाले पेश गरेको Invoice
लाग्ने समय ७ दिन
लाग्ने शुल्क नि:शुल्क
जिम्मेवार कर्मचारी/शाखा/उपशाखा/इकाई उपसचिव
शाखा अधिकृत
प्रशासन प्रमुख
गुनासो सुन्ने अधिकारी सहसचिव प्रशासन महाशाखा
कैफियत