महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व पञ्चमी - ५

विदेशी चलचित्र निर्माण इजाजत

आवश्यक पर्ने कागजातपत्र/प्रमाणहरु
  • निर्धारित ढांचामा निवेदन
  • निर्माताले प्रदान गरेको अधिकार पत्र/मंजुरीनामा
  • चलचित्र कथासार
  • छायांकन टोलीको सदस्यको व्यक्तिगत विवरण र पासपोर्टको फोटोकापी
  • मुल्य सहितको उपकरण विवरण
  • छायांकन कार्यक्रम तालिका (Itinurary)
  • छायांकन गरिने स्थलको आधारमा सम्वन्धि निकायको सहमति
लाग्ने समय २ (दुई) दिन
लाग्ने शुल्क रु.५० को हुलाक टिकट र इजाजत रु.१५००० (निषेधित छेत्र बाहेक)
जिम्मेवार कर्मचारी/शाखा/उपशाखा/इकाई श्रव्यदृश्य तथा प्रसारण शाखा
गुनासो सुन्ने अधिकारी सह सचिव संचार महाशाखा
कैफियत