नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदको लागि दरखास्त आह्वान सम्बन्धी सूचना।

दुरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदमा दरखास्तको लागि आवश्यक विवरण यसै साथ संलग्न छ।दरखास्त मन्त्रालयको इमेल info@mocit.gov.np मा समेत पठाउन सकिनेछ।