सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान सम्बन्धी सूचना।

सूरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दरखास्तको लागि आवश्यक विवरण यसै साथ संलग्न छ।दरखास्त मन्त्रालयको इमेल info@mocit.gov.np मा समेत पठाउन सकिनेछ।