महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व पञ्चमी - ५

दूरसञ्चार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा माथि रायसुझाव उपलब्ध गराउने सम्बन्धमा ।

दूरसञ्चार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा अध्ययन गर्नु भै रचनात्मक सुझाव यो सूचना प्रकाशीत भएको मितिले तिस(३०) दिन भित्र info@mocit.gov.np मार्फत उपलब्ध गराइदिनुहुन सादर अनुरोध गर्दछु।