महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व पञ्चमी - ५

एकीकृत कार्य योजना पुस्तिका जारी

एकीकृत कार्य योजना पुस्तिका जारी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सम्बत २०७७ श्रावण १ गतेका दिन नेपाल सरकारका नीति तथा कार्यक्रम तथा वार्षिक बजेट वक्तव्यमा उल्लिखित बुँदाहरुका साथै वार्षिक कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको पुस्तक सार्वजनिकिकरण भएको छ।