महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

चलचित्र प्रदर्शन / प्रसारण पूर्व जाँचपास गराउने सम्बन्धी सूचना

चलचित्र प्रदर्शन / प्रसारण पूर्व जाँचपास गराउने सम्बन्धी सूचना

नेपाल सरकार मन्त्रिपरिषदबाट मिति२०७६ कार्तिक ५ गते डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ।यसै सन्दर्भमा, डिजिटल नेपाल फ्रेमवर्कका पहलहरूलाई अझै प्रभाबकारी रुपले कार्यन्वयनको लागि विश्व बैंकको सहयोगमा डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्ट (Digital Nepal Acceleration Project) को कार्य अगाडि बढेको छ।हाल विश्व बैंकको सहकार्यमा  मन्त्रालयले तयार पारेको  Stakeholder Engagement Plan,  Environment and Social Commitment Plan,  Project Information Documents, Environmental and Social Management Framework (ESMF),  Labor Management Procedures  को मस्यौदा सम्बन्धित सरोकारवालाहरुको सर-सल्लाह, प्रतिक्रिया तथा पृष्ठपोषणको लागि मन्त्रालयको वेव पेजमा प्रकाशन गरिएको छ। सर-सल्लाह, प्रतिक्रिया तथा पृष्ठपोषण kavita.gautam@nepal.gov.np वा kalpana.gyawali@nepal.gov.np मा पठाई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध छ।