महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जानकारीमूलक सन्देश

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत क्रियाशील रहेका दुईवटा निकायहरू चलचित्र विकास बोर्ड  र चलचित्र जाँच (सेन्सर) बोर्ड सम्वन्धमा चलचित्र जाँचपास (सेन्सर) सम्बन्धी कार्यमा द्विविधा हुने गरेको सन्दर्भमा यी दुई निकायको पहिचान र काम स्पष्ट पार्नका लागि यो जानकारीमूलक सन्देश जारी गरिएको छ ।